चलचित्र विकास बोर्डले आजदेखि काठमाडौंका सिनेमा हलको अनुगमन गर्ने

काठमाडौं । नियम मिचेर कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ चलाएको गुनासोपछि चलचित्र विकास बोर्डले मंगलबारदेखि काठमाडौंका सिनेमा हल अनुगमन गर्ने भएको छ । बक्स अफिस संयोजक राज कटुवाल संयोजकत्वको टोलीले काठमाडौंसहित मुलुकभरका हल अनुगमन गर्ने भएको हो । ‘राजस्व छलेको, गैरकानुनी रुपमा शो बढाएर फिल्म चलाएको र बक्स अफिस जडान नगरेको भए हल बन्द गर्नेसम्मको […]