वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी घट्यो, प्रतिफल बढ्यो

लगानीयोग्य तरलताको अभाव तथा प्रतिस्पर्धाका बीच वाणिज्य बैंकहरूको औषत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औषत ईपीएस १९.१८ रुपैयाँ थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ वटा बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको छ ।सञ्चालनमा रहका बैंकमध्ये ११ बैंकको मात्रै ईपीएस बढेको तर, बाँकी […]