कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायम छ। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका छन्। २६६६ मतगणना हुँदा देउवाले १२६५ मत ल्याउँदा निकट प्रतिस्पर्धी शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधीले १९५ र…

सम्बन्धित सामग्री

काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका हुन् । बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, […]

अपडेट : अग्रता बढाउँदै देउवा, २१०६ गणनामा ९९१ मत पाए

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत पाएका छन् । त्यसैगरी प्रकाशमान सिंहले १७४ मत, विमलेन्द्र निधिले १३७ […]

अपडेट– देउवाको अग्रता कायमै, पछ्याउँदै कोइराला

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– १७०६ । शेरबहादुर देउवा– ८११, शेखर कोइराला– ६२६, प्रकाशमानसिंह १३१, विमलेन्द्र निधि– ९७, कल्याण गुरुङ– ५ ।