विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत...

सम्बन्धित सामग्री

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।...

कर्णालीमा ‘कांग्रेस सुदृढ यात्रा’

कर्णालीका १० जिल्लामा नेपाली कांग्रेस संगठन सुदृढ यात्रा चैत २ गतेदेखि सुरु हुने भएको छ। सल्यानको कपुरकोटबाट सुरु भएर हुम्लाको सिमिकोट पुगी यात्राको अन्त्य हुने जनाइएको छ।...

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । बैतडीको पाटनमा सोमबार एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी …

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन्।...

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छः देउवा

दमौली – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए। सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए। देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र […]

रक्षा साझेदारीलाई थप सुदृढ गर्ने भारत र इटालीको सहमति

काठमाडौँ – भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो । दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुई […]

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन भन्छ-  छिमेकीसँग सम्बन्ध सुदृढ छ

परराष्ट्र मन्त्रालयले भारत र चीनसँग सम्बन्ध सुदृढ रहेको जनाएको छ । बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयले पछिल्लो एक वर्षमा छिमेकी भारत र चीनसँग सम्बन्ध सुदृढ भएको...

पार्टीको नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन सुदृढ बनाउँछौं : शेखर कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताएका छन्। ‘यो सरकारलाई अझ सुदृढ बनाएर, सत्ता गठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने...

कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्छ : भीम रावल

काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पु¥याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु […]

नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बाइडनको धारणा

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको ओहदको प्रमाणपत्र बुझ्दै वाइडनले नेपालबारे बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साँझ एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’ […]