जनता आवास कार्यक्रमको भुक्तानी नपाउँदा उपभोक्ता समिति आन्दोलित, शहरी विकास कार्यालयमा तालाबन्दीको चेतावनी

वीरगंज : प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजद्वारा सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत उपभोक्ता समितिहरूको भुक्तानी नहुँदा उनीहरु आन्दोलित भएका छन्। रौतहतका उपभोक्ता समितिहरुले पर्सा, बारा, रौतहट जिल्ला हेर्ने शहरी विकासको कार्यालय वीरगंज पुगेर दबाब सिर्जना गरेका छन्। साथै, उनीहरुले स्थानीय…