‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन एनसेल र सरकारबीच सहकार्य

सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ ।