काठमाडौं । सन् २०२४ मा भारतमा सर्वाधिक बिक्री भएको टाटा पन्चको उत्पादन ५ लाख युनिट पुरा भएको छ । कम्पनीको सर्वाधिक बिक्री भएको माइक्रो एसयूभी नेपालमा इलेक्ट्री र पेट्रोल भर्सनमा बिक्री हुँदै आएको छ । टाटाले भारतमा पन्चको पेट्रोल, सीएनजी र इलेक्ट्रीक भर्सन बिक्री गर्दै आएको छ । चाँडै फ्लेक्स फ्यूलबाट चल्ने पन्च पनि बजारमा […]