मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका […]