नियुक्त भएको ४८ घण्टा नबित्दै उद्योगमन्त्री हमालको राजिनामा स्वीकृत, देउवाले नै मागेका थिए राजिनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा दिन भनेका थिए । त्यसपछि हमालले पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी […]