देश कसैको दम्भ र अहंकारबाट चल्न सक्दैनः मन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एकअर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताए। उनले विज्ञान र प्रविधिको उपयोगबारे […]