लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड कर्जा दिइने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न करोडौंको कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

४८ हजार जनाले पाए एक खर्ब ४८ अर्ब पुन:कर्जा

काठमाडौं। कोभिड–१९ महामारी प्रभावितलाई दिने गरी ल्याइएको पुन:कर्जा ४८ हजार ८९० जनाले पाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ को असार मसान्तसम्ममा ती ऋणीले एक खर्ब ४८ अर्ब ७५ करोड पुन:कर्जा पाएका हुन्। यस्तै, स्वास्थ्य सेवा प्रदायक, अस्पताल, उद्योगहरूले लिक्विड अक्सिजन स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड ऋण दिने व्यवस्था कार्यान्वयनमा आएको छ।

लिक्विड अक्सिजन प्लान्टमा ५० करोडसम्म पुनर्कर्जा दिने नीति कार्यान्वयनमा

काठमाडौं, असार १३ । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा प्रतिग्राहक ५० करोड रुपैयाँसम्म पुनर्कर्जा सुविधा दिने नीति कार्यान्वयनमा ल्याएको छ । केन्द्रीय बैंकले शुक्रवार ‘पुनर्कर्जा कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै स्वास्थ्य सेवाप्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी रू। ५० करोडसम्म पुनर्कर्जा […]

पुनकर्जा – ५ देखि ५० करोडसम्म लिन पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्राहकलाई ५ देखि ५० करोड रुपैयाँसम्म पुनकर्जा लिन पाउने व्यवस्था गरेको छ। आज कार्यविधि जारी गर्दै बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई (ग्राहक)लाई ५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ। यस्तै बैंकले ग्राहकअनुसार मूल्यांकन गरेर प्रतिग्राहक २० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न प्रति ग्राहक ५० करोड रुपैयाँ कर्जा दिने व्यवस्था गरेको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।