कांग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त, प्रकाशमान सिंहलाई आफ्नो पक्षमा पार्न दौडधुप

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु आन्तरिक  छलफलमा व्यस्त छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न संस्थापन पक्ष  र संस्थापन इतर समूह जुटेको छ ।  संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको छ । यस्तै, संस्थापन इतर समूहका सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाले पनि प्रकाशमान सिंहसँग छलफल गर्नु भएको छ । तर, नेता प्रकाशमान सिंहले अहिलेसम्म कसलाई ...

सम्बन्धित सामग्री

‘भ्रष्टाचार’ आरोपीका पक्षमा उभिए कांग्रेस नेताहरु

काठमाडौँ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको पक्ष र विपक्षमा मत प्रकट भएको छ। केही केन्द्रीय सदस्यहरुले भ्रष्टाचार आरोप लागेका आफ्ना नेता कार्यकर्तालाई बचाउनुपर्छ भनिरहँदा अर्का थरी भने कारबाहीको नेतृत्व नै पार्टीले गर्नुपर्ने पक्षमा उभिएका हुन्। विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर पुर्पक्ष थुनामा रहेका नेता बालकृष्ण खाँणको पक्षविपक्षमा मत प्रकट भएको […]

दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्न कांग्रेस नेताहरुको सुझाव

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरु देखिएका छन्। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि आज बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको...

कांग्रेस नेताहरु देशव्यापी तालमेलको पक्षमा

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कसले कति सिट पायो भन्दा पनि […]

गगन–विश्व हाबी भएका निर्णय, जसले देउवाको एकाधिकारलाई चुनौती दिए

सोमबार सार्वजनिक कांग्रेस केन्द्रीय समितिको निर्णयमार्फत् महामन्त्री गगन थापा – विश्वप्रकाश शर्माले बैठकलाई आफ्नो पक्षमा तान्न सफल भएको कांग्रेस नेताहरु बताउँछन् । केन्द्रीय समितिको निर्णयले ‘कांग्रेसमा देउवाले जे भन्यो, त्यही निर्णय हुन्छ’ भन्ने कथनलाई अल्पविराम लगाइदिएको छ ।

पौडेल समूहबाट टाढिए प्रकाशमान सिंह, पुगेनन् बत्तिसपुतली भेलामा

काठमाडौं : नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, पटकपटक महाधिवेशनको मिति सर्दा महाधिवेशन हुने हो कि होइन भन्नेमा कांग्रेस नेताहरु नै सशंकित छन्। रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा नरहेको आरोप लगाइरहेका छन्। जति महाधिवेशनको मिति परिवर्तन हुँदैछ त्यति नै पौडेल समूहमा खटपट बढ्दै गएको…