काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको सुनुवाइ भएको हो। मेयर शाहलाई अदालतको अवहेलना आरोपमा कारबाही गर्न माग राख्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा दिएको निवेदनमाथि सोमबार सुनुवाइ भएको हो। सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन […]