विनोदको ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ सार्वजनिक

वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत कलाको आयु अनन्त रहने बताएका छन् । गीतकार विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को बिमोचन कार्यक्रममा उनले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने कुरोमा जोड दिए ।काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता गगन थापा, श्रष्ठा श्रवण मुकारुङ, संगीतकार अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, पत्रकार पुरुषोत्तम दाहाल लगायतले दुबै कृति संयुक्त सार्वजनिक गरेका थिए ।कार्यक्रममा काँग्रेस नेता गगन थापाले स