सातामा दुई दिन बिदा : स्वास्थ्य सेवा लिन झन् सास्ती !

अहिले सरकारी अस्पतालहरुमा सेवा लिन सहज छैन, अब एक दिन विदा थप्ने हो भने यो सास्ती अझ बढ्छ । अरु कर्मचारीलाई विदा दिएर स्वास्थ्यमा काम लगाउने हो भने प्रोत्साहन भत्ता दिनुपर्छ, जुन अहिले भन्दा खर्चिलो हुनेछ ।

सम्बन्धित सामग्री

राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ । नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो । जेठ पहिलो साताबाट आइतबारका दिन बिदा थप गरेकोमा मंगलबार बसेको कार्यपालिकाको बैठकले साप्ताहिक दुई दिने बिदालाई कार्यन्वयन नगर्ने जनाएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिने बिदाले सेवाग्राहीका […]

विश्वविद्यालयहरुले दुई दिन बिदा नदिने!

सरकारले जेठ एक गतेदेखि कार्यन्वयन हुने गरी लागु गरेको दुई दिन बिदा देशमा रहेका सरकारका विश्वविद्यालयहरुलेनै निर्णयले उल्टो नतिजा दिने भएकोले कार्यन्वयन नगर्ने निर्णय गरेका छन्।...

आजबाट सातामा दुई दिन बिदा

काठमाडौं,जेठ १। जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने […]

आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द

आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

आजदेखि सातामा दुई दिन बिदा

आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको

दुई दिन बिदा कार्यान्वयन गर्न निर्देशन

मन्त्रालयमा बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गरी देशभरिका सबै निजी तथा सामुदायिक शैक्षिक निकायहरूमा लागु हुनेगरी शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जुन्।...

निजी विद्यालयले दुई दिन बिदा नदिने

काठमाडौं, बैशाख २८ । निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा […]

शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पा

निजी विद्यालयले दुई दिन बिदा नदिने

निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।  हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले  उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरूको गुनासो छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

काठमाडौं, बैशाख ४ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो। यसमा सैद्धान्तिक सहमति पनि भयो। मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गतेदेखि सातामा दुई दिन बिदा हुने अनुमान धेरैले गरेका थिए। […]