दाङका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्सहरुले गएको जेठ १३ गते बिहीवार राती भेरी प्रादेशिक अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट जस्तो अमानवीय ब्यबहार भएको घटनाको बिरोध गरेका छन । नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक,नर्स, स्वास्थ्यकर्मीहरुले आक्रमणमा सम्लग्न दोषीलाई कडा कारबाहीको माग गरेका प्ले कार्ड छातीमा टाँसेर विरोधमा उत्रिएका थिए । बिभ