जुम्ला जिप दुर्घटना अपडेट : ८ जना घाइते, ३ जना सिकिस्त

जुम्ला : जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनाका घाइतेको संख्या ८ पुगेको छ। तीमध्ये ३ जना सिकिस्त रहेका छन्।निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।घाइते हुनेमा अंगराज  गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र बिष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागाई, सिताराम दराई,

सम्बन्धित सामग्री

डोटी जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धनगढी : डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दुर्घटनामा पूर्वी चौकी गाउँपालिका–३ का २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहराको मृत्यु भएको डिएसपी भोलाकुमार भट्टले थाहाखबरलाई जानकारी दिए।स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप साँझ ७ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाइतेमध्ये एक जना सिकिस्त छन्। घाइतेलाई डोटी जिल्ला अस्पतालमा उपचारका लागि&nb

सिन्धुली दुर्घटना अपडेट: पाँचको मृत्यु, आठ घाइते

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। अन्य ८ जना घाइते भएका छन्। फिक्कल गाउँपालिका-१ महादेव डाँडाबाट सिन्धुलीगढीतर्फ आउँदै गरेको बा१५च ९४२२ नम्बरको डबल क्याप बोलेरा आफैँ अनियन्त्रित भई फिक्कल गाउँपालिका-२ चण्ढी भज्याङमा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने मा...