तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार लाभान्वित

दमौली (तनहुँ), २६ असोज । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ […]

सम्बन्धित सामग्री

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

लमजुङ– पछिल्ला वर्षमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्न थालेको छ । उच्च शिक्षा अध्ययन गर्न विदेसिने प्रवृत्ति र रोजगारीका अवसर कम हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको हो । प्राविधिक शिक्षा अध्ययनका लागि कुनैबेला विद्यार्थीको चाप थेगी नसक्नु हुने गरेको थियो । अहिले प्राविधिक शिक्षालयलाई विद्यार्थी खोज्नुपर्ने बाध्यता छ । केही वर्ष पहिलासम्म […]

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

काठमाडौं, १४ माघ । कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त छन् । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई […]

सशस्त्रको प्रस्ताव : असईमा भर्ना नलिने, १६ वर्षमा एसपी हुनैपर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ । सशस्त्र वृत्ति विकासमा सुस्तता आएको र कुनै पनि कार्यक्रम नभएको भन्दै आकर्षण कम भएपछि वृत्ति विकासका विभिन्न कार्यक्रमसँगै सो प्रावधान अघि सारेको हो । जवानमा भर्ना […]

यसकारण बढ्यो मनास्लुमा आरोहीको आकर्षण

विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो । पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर)सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा सबैभन्दा बढी आरोही मनास्लु आरोहणमा आएका छन् । विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्रै १९ आरोही समूहका एक स

मनास्लुमा आरोहीको आकर्षण बढ्दो

काठमाडौँ–  विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो ।  पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर) सहित २५ आरोही समूहका कूल दुई सय ३७ […]

आयुर्वेदमा बढ्दो आकर्षण

काठमाडौं । पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको सङ्ख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो देखाएको छ । बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट […]

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायतका हिमालको अवलोकन गर्न […]

शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

काठमाडौं, पुस ३ । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेको छ। नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रूपैयाँ बाहिरिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं नो अबजेक्सन लेटर […]

शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो

अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्यय

तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण

तनहुँ, २ बैशाख । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो । नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए। “नयाँ […]