अहिले हामी वैकल्पिक शक्ति छौं, ०८४ मा निर्विकल्प शक्ति बन्छौंः रास्वपा नेता ढकाल

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले आगामी आम निर्वाचनमा आफूहरु निर्विकल्प शक्ति बन्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छ महिनामा वैकल्पिक शक्तिका रुपमा उदायको रास्वपा ०८४ को निर्वाचनमा निर्विकल्प शक्तिको रुपमा […]