७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन् । साहले संघको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन् । साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन् । लामो समयदेखि […]