हेलिकोप्टरबाट उद्धार गरिएकी गर्भवतीको शिशुको मृत्यु, आमाको प्रदेश अस्पतालमा उपचार हुँदै

सिमकोट – उच्च रक्तश्रावले थला परेकी जटिल अवस्थामा पुुगेकी आठ महिने गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्दा मरेको शिशुु निकालिएको छ भने आमाको उपचार भइरहेको छ। शरीरमा रगत मात्र कम भएकी र १२ वटा स्लाइन दिँदा पनि रक्तश्राव नरोकिएपछि गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरले सर्केगार्डबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गर्दा यस्तो भएको […]