भाटभटेनीमा मापदण्ड विपरीत फ्रोजन मासु भण्डारण तथा बिक्रि वितरण

काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३ अनुसार फ्रोजन मिट माइनस १८ डिग्री सेल्सियस वा सो भन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पुल्चोक, ललितपुरस्थित भाटभटेनीले भने ढक्कन नै नभएको फ्रिजरमा खुल्ला […]