न्युज अफ नेपाल ,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक(एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु […]