इटहरीमा निष्पक्ष मतगणना नभएको गुनासो

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणनामा दलगत स्वार्थ भएको स्वतन्त्र उमेदवारले आरोप लगाएका छन्।स्वतन्त्र रुपमा इटहरीमा मेयरको उमेदवार रहेका पदम अधिकारीले मतगणना स्थलमा राजनैतिक दललाई प्राथमिकता दिएको र स्वतन्त्रतालाई पक्षपात गरेको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले इटहरीमा निष्पक्ष मतगणना नभएको गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुदैन : दिनेश थपलिया

२ पुस, विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको […]

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

इनरुवा- लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन् । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरे । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा ज...

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन् । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उनले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरे । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो ।

स्याङ्जा २  मा विवाद : तीन दिन बित्दासमेत मतगणना हुन सकेन

पाल्पा : स्याङ्जा क्षेत्र नम्बर २ मा तीन दिन बित्दासमेत मतगणना हुन सकेको छैन। कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ।चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसल मत खसालेको एमालेको आरोप छ।  यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ।चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन्। निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे। अहिले धाँधली भएको बुथमा

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियाे, मतगणना रोकियो

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।

तनहुँको व्यासमा पुनः मतगणना गर्न जोशीको माग

काठमाडौं, ११ जेठ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा करीब साढे २ सय मतले पराजित भएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनःमतगणनाको माग गरेका छन् । जोशीले मतगणनामा निष्पक्ष नभएको भन्दै आज दमौलीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमा पुनःमतगणना गर्न निवेदन दिने जानकारी गराएका हुन् । उनले १ देखि ८ वडासम्म आफुले जितेको परिणाममा सुनाइएको र ९ […]

क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएकाे हाे।एमालेले आफ्नो उम्मेदवार १ मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएकाे छ।एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखिएकाे छ।उता, कांग्रेसले मतगणना नि

लमजुङ : मतगणना स्थलमा सीसी क्यामेरा र तारजाली

लमजुङ – लमजुङमा पालिका चुनावको तयारी पूरा भएको छ । भोलि (शुक्रवार) हुने पालिका चुनाव सुरक्षित, मर्यादित र भरपर्दोमा रूपमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो । निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकाका मतगणना स्थलमा सीसी क्यामेरा जडान र तारजाली लगाइएको उहाँले बताउनुभयो । आज बिहीवार सुरक्षा टोलीले जिल्लाका विभिन्न मतगणना स्थलको अनुगमनसमेत गरेको छ । स्वच्छ, निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्नका लागि लमजुङमा संयुक्त रूपमा सुरक्षा टोली खट...

‘आयोगले चाहे ७५३ वटै पालिकाका मतगणना स्थलमा सीसीटीभी जडान गर्न सकिन्छ’

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका मतगणना स्थलमा सीसीटीभी क्यामेराबाट निगरानी गर्ने निर्वाचन आयोगको लक्ष्य पूरा हुन सकेको छैन । निर्वाचन आयोगले सबै मतगणना स्थललाई केन्द्रबाट निगरानी गर्ने भन्दै सीसीटीभी जडानमा सहजीकरण गरिदिन स्थानीय तहलाई पत्राचार गरेको थियो । निर्वाचनलाई निष्पक्ष बनाउन आयोगले सुरु गरेको योजनालाई स्थानीय तहले त्यही रुपमा नबुझ्दा करिब ३८० […]