सिकागोका विभिन्न क्षेत्र र आसपासका उपनगरहरूमा पछिल्लो समय अध्यागमन एजेन्टहरूले चलाउने पहिचान नखुलेका गाडीहरू आउन थालेपछि स्थानीय आप्रवासी समुदायमा फेरि त्रास फैलिएको छ । एजेन्टहरू आउँदा स्थानीय बासिन्दाहरूले एकअर्कालाई सचेत गराउन सिट्ठी फुक्ने गरेका छन् । सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका भिडियोहरूमा आइसका एजेन्टहरूले ट्राफिक चेकिङका क्रममा र अदालत बाहिरैबाट मानिसहरूलाई हिरासतमा लिइरहेको देखेपछि स्थानीय जनप्रतिनिधि […]
म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका […]
७ असार, काठमाडौं । नेपालमा खेल क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई सम्भावना बोकेको उद्योगका रूपमा विकास गर्नुपर्ने आवाज वर्षौंदेखि उठ्दै आएको छ ।
पछिल्लो समय यो बहस संसदसम्म पुगेको छ। खेलकुदलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक …
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा सोमबार बिहान समूह ‘जी’ का न्यूजिल्यान्ड र इजिप्ट मैदान उत्रिँदैछन् । उक्त खेल सोमबार बिहान पौने ७ बजे भ्यानकुभर बीसी प्लेस स्टेडियममा सुरु हुनेछ ।
समूहका चारै टोलीसँग …
काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा युरोपेली शक्ति स्पेन र एसियाली टोली साउदी अरेबिया आमनेसामने हुँदैछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् । स्पेनले प्रतियोगिताको पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा केप भर्डेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बलमा नियन्त्रण जमाए पनि स्पेनले गोल गर्न नसकेपछि टोलीमाथि […]