८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल थालेका छन् ।
अहिले राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल …
काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति) र चलचित्र मेकरहरुबीच ठाकठुक परिरहन्छ । बोर्डले आपत्ति लागेका दृश्यमा कैँची चलाउँछ, र, कुन उमेर समूहकाले हेर्न मिल्ने भनेर वर्गीकरण गरी प्रमाणपत्र दिन्छ । त्यहीअनुसार फिल्म प्रदर्शनमा आउँछन् । यो मेकरहरूलाई चित्त नबुझेको विषय […]
महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१-८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को […]
सुनसरी। भारतबाट चोरी गरी ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिरहेको पाँचवटा गाडी कोसी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा ‘इन्जिन’ नम्बर परिवर्तन, रि-पन्च गरिएको, रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ती […]
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ।
८ पुस, काठमाडौं । अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं …