बिमा कम्पनीको चुक्ता पूँजी दोब्बरले वृद्धि

काठमाडौं । नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ । बिमा समितिको संचालक समिति बैठकले बिहिबार बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीकाे २ अर्ब ५० कराेड पुर्याएको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीकाे १ […]