म्याद नाघेका खाद्य सामग्री जफत

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ ।

सम्बन्धित सामग्री

म्याद नाघेका खाद्य सामग्री जफत

बेनी (म्याग्दी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हि...

म्याद नाघेका खाद्य सामग्री जफत

बेनी (म्याग्दी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हि...

बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री जफत

जिल्लाको रामपुर नगरपालिकाले मुख्य बजार क्षेत्र बाट म्याद नाघेका सामग्री जफत गरेको छ। बजार अनुगमनको क्रममा ५६ हजार बढीको सामाग्री जफत गरी लिई नष्ट गरेको हो।

खोटाङ बजारमा ५८ हजारको म्याद नाघेको खाद्य सामग्री जफत

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा भारी मात्रामा म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सोमबार गरिएको बजार अनुगमनका क्रममा ५८ हजार ४२८ रुपैयाँ मूल्या पर्ने म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटेहाङ गाउँपालिका र उद्योग वाणिज्य संघ […] The post खोटाङ बजारमा ५८ हजारको म्याद नाघेको खाद्य सामग्री जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपन्नको सामान खोसेर चार महिनामा काठमाडौं महानगरले गर्‍यो ९० लाख आम्दानी

सडकपेटी, साइकल तथा ठेलागाडामा बेच्न राखेको फलफूल, लत्ताकपडा र खाद्य सामग्री जफत कार्यलाई तीव्रता काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूबाट पछिल्लो चार महिनामा दैनिक झन्डै चार सय बोरा उपभोग्य वस्तु जफत गरेको छ ।...

झापामा बजार अनुगमन तीव्र : २२ हजार भन्दा बढीका सामग्री नष्ट

असोज १८, झापा । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार ओटा पसललाई जरिवाना गरेको छ भने रू. २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जानकारी दिएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० ओटा पालिकाको अनगुमन गरिसकेको जानकारी दिएको छ ।  अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान विक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार ओटा किराना पसललाई रू. पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए ।   उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री म्याद गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए ।  घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।  ‘कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो’, उनले भने, ‘तर मूल्यमा भने खासै अन्तर देखिएन ।’ बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् । मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गरे । उनका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रू. ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।  ‘बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ’, उनले भने, ‘अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।’ समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताए । उनले बजार अनुगमनका क्रममा प्रतिकेजी रू. ८८ देखि रू. ९० मा चिनी बेचबिखन भइरहेको बताए ।  उनले भने, ‘हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।’ रासस

म्याद नाघेका खाद्य पदार्थ नष्ट

काठमाडौँ । काठमाडौँको कोलोपुलमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएका खाद्य निरीक्षक र प्रहरीको संयुक्त टोलीले कालोपुलस्थित मेडिलिज ट्रेडर्स एण्ड स्टोर्सबाट ठुलो परिमाणका खाद्य सामग्री नष्ट गरेको हो ।  विभागका अनुसार म्याद नाघेका बिस्कुट, चाउचाउ, चामल, दाल, पीठोलगायत ४५ वटा बस्तुहरू जफत गरी स्थानीय पदाधिकारी, […]

हलेसीमा म्याद नाघेका खाद्य सामग्री नष्ट

खोटाङको हलेसी बजारबाट २९ हजारभन्दा बढीको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ।

गुणस्तरहीन खाद्य सामग्री नष्ट

म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो ।