काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा त्रिशूली बाढीका कारण अवरुद्ध सडक खुलाउन नयाँ ट्रयाक निर्माणको काम तिब्र पारिएको छ । सडक सञ्चालनमा ल्याउन निर्माण व्यवसायी, सडक विभागका प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोलीले रातदिन काम गरिरहेको हो । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा शगुन कन्स्ट्रक्सनका सञ्चालक शहदेव खड्काकाअनुसार नयाँ ट्रयाक खोल्ने काम शुरु भएको १० दिन पुगेको छ […]
काठमाडौँ। नेपाली सेनाले विपद् प्रभावित विभिन्न क्षेत्रबाट सोमबार साँझसम्म थप २० जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज साँझ ५ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका व्यक्तिको संख्या ४ हजार १५७ पुगेको छ। हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्। यसैबीच, रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेना […]
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको बाढीबाट प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
Kathmandu. The extraordinary flood in the Bhote Koshi River in Rasuwa on the 10th of Bhadra and the incessant rains across the country have caused unimaginable damage to road and transport infrastructure. On one hand, the flood has devastated the Trishuli highway connecting Rasuwa and Nuwakot, and on the other hand, the transportation is completely closed due to erosion by the Trishuli River in the Krishnabhir section of the Prithvi Highway, considered the 'lifeline' of the capital Kathmandu Valley.The National Disaster Risk Reduction and Management Authority has estimated an initial cost of 73.34 billion rupees for the reconstruction of roads...