१७ माघ, काठमाडौं । गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा …
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिस्ट पार्टीबीचको एकता बढाइएको बताएका छन्। सोलु-काठमाडौं सम्पर्क समन्वय समितिले गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’ मा उनले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको बताए। “विभिन्न कम्युनिस्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय […]
काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए। बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा […]
१७ माघ, घोराही । ‘पानीचार भाको भए तोरी र अन्नपात प्रशस्तै फल्थ्यो नि ! हाम्रो त न जग्गामा अधिकार छ, न उब्जनी राम्रो हुन्छ । हाम्रो बस्तीको हालत यस्तै हो,’ ७५ वर्षीय खड्गबहादुर गन्धर्व आफ्नो …