शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताए । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले अघि भने, ‘एमसीसी पास […]

सम्बन्धित सामग्री

दीपक खड्काको स्वास्थ्य अवस्था बुझ्न शशांक कोइराला अस्पतालमा

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला पार्टीका नेता तथा सांसद दीपक खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्। नेता खड्का स्वास्थ्यमा देखिएको समस्याका कारण केही दिनयता अस्पतालमा छन् । खड्काको सचिवालयले पनि खड्का अझै केही दिन चिकित्सकको निगरानीमा बस्नुपर्ने बताएको छ ।

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै […] The post शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवलपरासी पूर्व- १ बाट कांग्रेसका शशांक कोइराला विजयी

काठमाडाैँ – प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन्। उनी नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का राजन गौतम २४ हजार […]

पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित

काठमाडौं : कांग्रेसका पूर्व महाममन्त्री डा शशांक कोइराला पूर्वी नवलपरासी १ बाट निर्वाचित भएका छन्। कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।

नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

शशांक कोइराला अस्वस्थ

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए । कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको […]

शशांक कोइराला अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपको कारण धपेडी भएर उनी अस्वस्थ भएको बुझिएको छ । file photo

चुनाव प्रचारका क्रममा शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी निकट स्रोतले जनाएको छ । अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले हाेस् आएको […]

शशांक कोइराला र बिनोद चौधरीद्वारा एउटै निर्वाचन क्षेत्रमा आवेदन

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ […]

प्रधानमन्त्री देउवालाई भेट्न शशांक कोइराला पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । दुई नेताबीच आगामी महाधिवेशनकै विषयमा कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला […]