गाउँगाउँमा सिंहदरबार : अर्बौं खर्च, उपलब्धि शून्य

काठमाडौं, पुस ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनमा छ । दातृ निकायको सहयोगमा सञ्चालित उक्त कार्यक्रम जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि लक्षित छ । उक्त चार वर्षे कार्यक्रमका लागि १६ अर्ब रकम छुट्याइएको छ । तर, तीन वर्षको अवधिमा २२ प्रतिशत अर्थात् २ अर्ब ६० […]