कांग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीको मतगणनामा विवाद, धाँधली भएको निधि पक्षको आरोप

जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा निर्वाचनको मतगणनामा विवाद सिर्जना भएको छ। मतगणनामा धाँधली गरेको भन्दै विमलेन्द्र निधि पक्षले विरोध गर्दै प्रदर्शन समेत गरेका छन्। महामन्त्रीको मतगणनामा निधी समूहले आपत्ति जनाएको हो। निधि समूहका उम्मेद्वार नरेस यादवलाई धाँधली गरेर हराएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। महामन्त्रीमा उपेन्द्र कुमार यादव…

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : गृह प्रदेशमै निधि कमजोर

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गतको भएको निर्वाचनको मतपरिणामअनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलले शतप्रतिशत नजिता हासिल गरेको छ। पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलका कुनै पनि उम्मेदवारले जीत हासिल गर्न सकेन। प्रदेश सभापतिमा कृष्ण यादव विजयी भए। […]

कांग्रेस प्रदेश २ अधिवेशन : पदाधिकारीमा पनि देउवा पक्षकै अग्रता

९ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार उपसभापतिमा चन्द्रशेखर यादव र वीरेन्द्र सिंह अगाडि देखिएका छन् । ७ सय मतको गणना गर्दा यादवले ३ […]

कांग्रेस प्रदेश २ अधिवेशन : १८ सय ८१ प्रतिनिधिले गरे मतदान

कांग्रेस प्रदेश २ का १९ सय ३८ प्रतिनिधिमध्य १८ सय ८१ ले मतदान गरेका छन् । धनुषा र महोतरीको बुथमा ४६६ मतदाता अर्थात सबैले मतदान गरेका छन् ।  सिरहा र सप्तरीको...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस प्रदेश २ अधिवेशन : चार बजेसम्म ९७७ मत खस्यो

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदानमा चार बजेसम्म नौ सय ७७  मत खसेको निर्वाचन अधिकृत विनयकुमार सिंहले जानकारी दिए ।...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […] The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति दुवै उम्मेदवार भन्छन् – हाम्रो जीत पक्का

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्। मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत […]

कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन। बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो। प्रदेश निर्वाचन समिति बुधबार हुने भनिएको निर्वाचन मतपत्र पूरा नछपाएको भन्दै आज ८ बजेका लागि निर्वाचन तय गरिएको थियो। तर आज मतदानस्थलमा मतदाताहरुलाई समेत अहिलेसम्म प्रवेश दिइएको छैन। पदाधिकारी तथा सदस्यसहित […]

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद

जनकपुरधाम– कांग्रेस प्रदेश २ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो […]

कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो । उहाँले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नुभयो । संयोजक रिजालले भन्नुभयो, ‘प्रदेशको ...