गुफामा राखिएको तेल निकाल्ने बाइडेनको आदेशपछि ट्रम्पले गरे आलोचना

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल तेल निकाल्ने आदेश दिएपछि डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पले ३ वर्षअघि आफूले भरेका भण्डारबाट तेल निकाल्ने आदेश भन्दै बाइडेनको आलोचना गरेका हुन् । पूर्वअमेरिकी राष्ट्रपति समेत रहेका ट्रम्पले तेल निकाल्ने बाइडेनको आदेश रणनीतिक भण्डारमाथिको हमला भएको पनि बताए […]