कांग्रेसको दोहोरो भूमिका : म्याद थप्दै ‘बागी’ तर्साउँदै

काठमाडौं : पाँचदलीय गठबन्धनलाई निर्वाचनसम्म लाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रयास सफल भएको छ। गठबन्धनकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने गठबन्धनको केन्द्रझैँ तल्लो तहसम्म सहमति जुटाउन सकेन। मुख्यतया गठबन्धनमा ६ वटा महानगरको भागबण्डाकै कारणले समस्या समाधान भएको छैन। ६ महानगरमध्ये ३ वटा महानगर भाग पाएको कांग्रेसका सदस्यले दुई महानगरमा बागी उम्मेदवारी दिएका छन्।  गठबन्धनबाट माओवादीकी र