काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु, तस्बिरहरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा र रुख अङ्कित ब्यानर काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनीलाई हस्तान्तरण गर्दै महाधिवेशनको तयारी विधिवत् रूपमा शुभारम्भ गरेका हुन् । महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : काठमाडौंका १३८ वडाका लागि मतदान अधिकृत चुनिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको वडा अधिवेशन ५ असोजमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत नरहरि आचार्य कार्यस्थलमा पुगेसँगै अधिवेशनको तयारी सुरु भएको हो ।   निर्वाचन अधिकृत आचार्य र जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ सवुज मिलेर मतदान अधिकृत चयन गर्न थालेका छन्...