आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता...

सम्बन्धित सामग्री

देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।  आज आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले गठबन्धन देशको आवश्यकता भएकाे जिकिर गर्दै त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो । माओवादीका अध्यक्ष प्रचण्डको पहिलो ...

गठबन्धन जोगाउनु अहिलेको आवश्यकता: मन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ। आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारका प्रवक्ता समेत रहनुभएका नेता कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर छलफल गरिरहनुभएको बताउनुभएको हो । गठबन्धनबाट पहिलो […]

सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : मन्त्री कार्की

काठमाडौँ – सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसंग आज कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरे । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।

स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता पर्यो : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान समयको आवश्यकतालाई हेरेर गठबन्धन गरिएको बताएका हुन् ।उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासमा गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताए । ‘मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्य

नेतालाई चुनाव जिताउन मात्र गठबन्धन होइन : मन्त्री कार्की

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई चुनाव जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाले आज मङ्गलवार बनेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई चुनावमा जिताउन मात्रै नभइ देशलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।  ‘गठबन्धन देशको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भइ  देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ&rsq...

निर्वाचन गठबन्धनका नेतालाई जिताउन मात्र हैन: मन्त्री कार्की

'गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ', सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने।

गठबन्धन नेतालाई जिताउन मात्र हैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो । “गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि […]

मन्त्री कार्की भन्छन्– आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।   सुनसरीको सदरमुकाम इनरुवामा शनिबार उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताए ।   सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै...

आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल हुनसक्छ: मन्त्री कार्की

अहिलेको राजनीतिक अवस्थालाई गहिरोसँग विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिइने उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : कानुन मन्त्री कार्की

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो । उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यसबारे छलफल हुने जानकारी दिनुभयो । फरक प्रसंङ्गमा मन्त्री कार्कीले एमसी...