फागुन २७ गते नेपालगञ्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट

काठमाडौँ – नेपालगञ्जमा फागुन २७ गते गायिका मेनुका पौडेलको कन्सर्ट हुने भएको छ। ‘अन्तराल’को आयोजनामा यही फागुन २४ गतेदेखि नपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिभलको अवसर पारेर मेनुकाको कन्सर्ट हुन लागेको हो। यो कन्सर्टलाई ‘लेट्स सिङ विथ मेनुका’ (मेनुकासँगै गाऔँ) नाम दिइएको छ।  फेस्टिभलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने,’गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका […]