मिटुको आरोपपछि शो छाडेका अनु मलिक गायन रियालिटी शोमा फर्किँदै! :: Pahilopost.com

२०१८ मा हलिउडदेखि बलिउडसम्म मिटु अभियानले ठुलो चर्चा पाएको थियो। हलिउड बलिउड कलाकारहरुले मिटु अन्तर्गत आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टविरुद्ध आवाज उठाएका थिए। यसैबीच बलिउड गायक तथा संगीतकार अनु मलिकलाई पनि मिटुको आरोप लागेको थियो। उनलाई गायिका सोना मोहपात्रा र स्वेता पण्डितले सेक्सुअल हेरस्मेन्टको आरोप लगाएका थिए। मिटुको आरोप लागेपछि