रास्वपाको समानुपातिक सिट बाँडफाँडमा असन्तुष्टि

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर असन्तुष्टि चुलिएको छ ।  उक्त पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुआमालाई गुरुदक्षिण र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका हुन् । ‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजील