अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए : एमाले (पूर्णपाठ)

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गभर्नर निलम्बनको विषयमा अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिएको आरोप लगाएको छ। एमालेका तीन पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए। वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्

सम्बन्धित सामग्री

उपेन्द्रको चालले सत्तामा पार्टी, केन्द्रमा आफू

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिरको आमनिर्वाचनमा नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने निर्णय लिए । तर त्यो निर्णय पनि उपेन्द्रले सोचे जस्तो भएन । १९ असोजको मध्यरात, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर चुनावी गठबन्धनको निर्णय […]

एमाले सांसद कोइरीबारे अर्को अधिवेशनले निर्णय गर्ने

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ । कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि विदा स्वीकृतिको प्रस्ताव पेश भएको थियो । तर सत्तारुढ सांसदहरुले फरार सांसदलाई विरामी भनेर विदा स्वीकृत गर्न नसक्ने अडान लिए । यही विषयले संसद बैठक रोकेर लामो छलफल भयो । राति […]

अलमलमा मुख्यमन्त्री शर्मा, अन्योलमा कांग्रेस–एमाले

मुख्यमन्त्री राजकुमार शर्माले निर्णय लिन नसक्दा कर्णाली प्रदेश सरकार केन्द्र सरकारको समीकरण विपरीत छ । एमाले सरकारमा सहभागी छ तर कांग्रेस बाहिरै छ । कांग्रेसलाई सरकारमा ल्याउँदा आफ्नो पद गुम्ने डर मुख्यमन्त्री शर्मालाई छ ।

‘एमाले सरकारमा हुँदाहुँदै हामी कसरी जाने ?’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताएका छन्।शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरूले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए।उनले भने, ‘उम्मेदवारका रूपमा रामचन्द्रजी जतिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ। त्यसलाई रक्षा गर्ने उपय

जसले संसदीय राजनीतिबाट विदा लिए

लामो समय राजनीतिमा आवद्ध केही राजनीतिज्ञहरुले यस पटकदेखि चुनावी राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । तर, चुनाव उठ्न मरिहत्ते गर्नेहरुको तुलनामा यो संख्या सानो छ ।

प्रभु साहले छाडेपछि मधेशमा एमालेलाई कस्तो असर पर्ला

काठमाडौं, २५ असोज । माओवादी छाडेर एमालेमा लागेका प्रभु साहले आश्चर्यजनक निर्णय लिए । उनले चुनावको मनोनयनको दिन एमाले छाडे । साहले रौतहट क्षेत्र नं ३ बाट उम्मेदवारी दिए । एमालेको सूर्य चिन्ह लिएर नभई स्वतन्त्र उम्मेदवार बने । साहले छापामार शैलीमा ओलीलाई झुक्याइदिए । २३ असोजको साँझ ५ बजेसम्म उनी एमालेकै उम्मेदवार बन्ने चर्चा […]

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

भीम रावलले किन फिर्ता लिए राजीनामा? टोखामा सुदूर पश्चिमको थियो चर्को दवाव

काठमाडौं : सुदूर पश्चिमका सांसदहरुको चर्को दवावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने निर्णय गरेका छन्। उनको राजीनामा फिर्ता नभए आफूहरुले पनि राजीनामा गर्ने भन्दै सुदूर पश्चिम प्रदेशससभाका १७ एमाले सांसदहरुले दवाव दिएका थिए। स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि…

सभामुखलाई 'सरी' भन्दै रावलले लिए राजीनामा फिर्ता

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै  उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन र