फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

काठमाडौं । बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले । यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे । बेस्ट लिरिक्सको अवार्ड […]

सम्बन्धित सामग्री

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् । रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको […]