सर्लाही-सर्लाहीमा किसानले महालक्ष्मी चिनी उद्योगका ३ वटा ट्रक नियन्त्रणमा लिएका छन् । उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित किसानले चिनी लोड गरेका ट्रक नियन्त्रणमा लिएका हुन् ।उद्योगले किसानको भुक्तानी नदिई गोप्य रुपमा गोदामबाट सबै चिनीको बोरा बिक्रीको लागि निकासी गर्न खोजेको भन्दै किसानले चार दिनदेखि ट्रक नियन्त्रणमा लिएर राखेका छन् । न्यु विश्व ढुवानी सेवाको ना६ […]