मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको […]