माधव नेपालसहित १४ सांसद संसद् बैठकमा आए एमालेलाई मान्य हुँदैन् : अध्यक्ष ओली (भिडिओसहित)

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघि एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीबाट निष्कासन गरिएको भन्दै संसद् बैठकमा ती गैर सांसदहरूको उपस्थिति भएआफूहरूलाई मान्य नहुने बताएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सभामुखले कसैलाई […]