काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने निर्णय भएको सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन्। बुधबार महाराजञ्जमा भएको डेढ घण्टा लामो छलफलमा कुरा नमिलेपछि अझै बसेर सहमति खोजिने पाण्डेले बताए । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बसेर टुङ्ग्याउने छलफल भइरहेको पाण्डेले बताएका छन् । […]
China’s trade surplus surged to a record of almost $1.2 trillion in 2025, the government said Wednesday, as exports to other countries made up for slowing shipments to the United States.China's exports rose 5.5% for the whole of last year to $3.77 trillion, customs data showed, while imports flatlined at $2.58 trillion. The 2024 trade surplus was over $992 billion.In December, China’s exports climbed 6.6% from the year before in dollar terms, better than economists’ estimates and higher than November’s 5.9% year-on-year increase. Imports in December were up 5.7% year-on-year, compared to November’s 1.9%.China’s trade surplus surpassed the $1 trillion...
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन दर्ता सकिएको छ। सभापतिसहित केन्द्रीय कार्यसमिति सदस्यसम्मका पदहरूमा उम्मेदवारीले मनोनय गराउने काम सकेका हुन् । मनोयन दर्ता सकिएसँगै बुधबारबाटै निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ। विद्युती मतदान मेशिनमा भोट हाल्ने गरी व्यवस्था गरिएको निर्वाचन कमिटी संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । मनोनयन दर्ता सकिएसँगै […]
कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।