नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ ।
अदालतको फैसला कुर्दै नारायणहिटी दरबार संग्रहालय विकास समिति
बतास समूहले नारायणहिटी दरबार क्षेत्रमा निर्माण गरेका अवैध संरचना एक वर्षदेखि अलपत्र छन् । दरबारको संवेदनशील क्षेत्रमा कानुनविपरीत संरचना निर्माण भएको भन्दै तत्कालीन संस्कृति...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचना तत्काल मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचना मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जिर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी […]
काठमाडौँ- नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहले बनाएको संरचना भत्काउन सुरु गरिएको छ। नारायणहिटी परिसरमा रेस्टुराँ सञ्चालन गर्न अवैध संरचना बनाएको विषयमा पर्यटन मन्त्रालयले समिति नै गठन गरेर छानबिन सुरु गरेपछि बतास समूहले संरचना भत्काउन थालेको हो। पर्यटन मन्त्रालयले नारायणहिटी परिसरमा बनाएको संरचनाबारे छानबिन गर्न सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि […]
नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...
काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो । भौतिक संरचना तथा आवश्यक जनशक्ति अभाव भए पनि पर्यटक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्न सुर्खेतको प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रदर्शनी गरिएको छ । कर्णालीको कला, […]
बुटवल, (नेस) । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच […]