स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो भि८० लाईट’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले दुई स्टोरेज भेरियन्टमा ल्याएको फोनको सुरुआती मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकेको छ। भिभोका अनुसार ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६३ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य […]
लगातार घटिरहेको सेयर बजारमा आज एक्कासि बलियो सुधार आएको छ । करिब दुई महिनापछिको उच्च कारोबारसहित नेप्से परिसूचक ४८ अंकले बढेको छ । पछिल्ला तीन कारोबार दिनमा मात्रै नेप्से १०२ अंकले उकालो लागेको छ । आजको बढोत्तरीसँगै नेप्से परिसूचक २ हजार ६३३ अंकमा पुगेर बन्द भएको छ । सूचकसँगै कारोबार रकम र भोल्युममा समेत सुधार […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले भदौ ३० गतेको निर्णयअनुसार राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहका कर्मचारीको सरुवा गरेको हो। हेर्नुहोस् सूची :
३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट पीडित छन् भने एक करोड ४० लाख विस्थापित भएका छन् । कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सीहरूलाईसमेत निकट भविष्यमा आवाश्यक अपरेसनहरू सञ्चालनमा बाधा पुगेको […]
३० भदौ, धनगढी । सुदूरपश्चिममा प्रदेश सरकार गठन भएयता भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ हजार ६०४ किलोमिटर सडक निर्माण गरेको छ । मंगलबार मन्त्रालयले २०७४/७५ देखि आर्थिक वर्ष २०८२/८३ सम्मको प्रगति विवरण सार्वजनिक गरेको गर्दै …