त्रिचन्द्र कलेजको पुनर्निर्माण यसै आर्थिक वर्षमा शुरु हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यसै आर्थिक वर्षमा त्रिचन्द्र कलेज लगायत त्रिविको आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने बताएका छन्। आव ०७९/८० को बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले मंगलबार शिक्षण सिकाई सुधार,भौतिक पूर्वाधार निर्माण र कानुनी सुधारलाई बढी मन्त्रालयले जोड दिएको बताए।उनले भने, ‘त्रिचन्द्र कलेजलगायत आंगिक क्याम्पस यसै आर्थिक वर्षबाट बनाउन प्रक्रिया शुरु गर्नेछौँ।’ उनले भूकम्पले क्षति पुर्‍याएकाे विद्यालय पुनर्निर्माण भइरह

सम्बन्धित सामग्री

केएमसीको अनुगमन गर्न भक्तपुर पुगे शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार बिहान भक्तपुरमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) को अनुगमन गर्न पुगेका छन् । दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए […]

काठमाडौं मेडिकल कलेजको अनुगमनमा पुगे शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार बिहान काठमाडौं मेडिकल कलेज(केएमसी) को अनुगमन गर्न पुगेका छन् ।