नेपाल संवत् ११४४ को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा  चित्रकला प्रदर्शनी

काठमाडौँ। नेपाल संवत् ११४४ को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा चित्रकला प्रदर्शनी गरिएको छ ।  बाग्मती प्रदेशका संसदीय दलका नेता  शैलेन्द्र मान बज्राचार्यको अगुवाइमा काठमाडौँ दरबार स्क्वाएर पर्यटन प्रवर्द्धन संघ, संवर्द्धन संस्था तथा आर्ट बुमको संयुक्त आयोजनामा नेपाल संवतलाई स्वागत गरी   मास्टर स्ट्रोक्स नामक चित्रकला प्रदर्शनी गरिएको हो।  कार्यक्रमको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री शालिक राम जमरकट्टेल गरे। […]